सैदी पावर कम्पनी लिमिटेड प्रथम वार्षिक साधारण सभा बस्ने सम्बन्धी सूचना

BY: Narendra Shrestha / 2024-09-27

सैदी पावर कम्पनी लिमिटेड

कास्की जिल्ला पोखरा म.न.पा. वडा नं. १५, सम्पर्क नं. ९८४६५१७६६६, इमेल ः कबष्मष्जथमचय२थबजयय।अयm

प्रथम वार्षिक साधारण सभा बस्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८१।०६।०२

यस कम्पनीको मिति २०८१ साल असोज महिना ०१ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार यस कम्पनीको प्रथम वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा निम्न विषयहरु उपर छलफल तथा पारित गर्न बस्ने भएको हँुदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

वार्षिक साधारण सभा हुने मिति, समय तथा स्थान ः

सभा हुने मिति ः २०८१।०६।२३

समय ः विहान १०ः०० बजे

स्थान ः कास्की जिल्ला, पोखरा म.न.पा. वडा नं. १६, बाटुलीचौर चमेरी गुफामा अवस्थित केभ सिटि रेष्टुरेन्ट

छलफलको लागि पेश गरिने विषयहरूः

क) साधारण प्रस्तावहरु ः

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूले आ.व. २०८०÷०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सो उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व.२०८०÷०८१ को वासलात, नाफा नोक्सान बाँडफाँड हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।

३. आर्थिक वर्ष २०८१÷०८२ को लागि कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४. कम्पनीको नियमावली बमोजिम संस्थापक समुहवाट ४ जना सञ्चालकको निर्वाचन सम्बन्धमा ।

५. एक जना स्वतन्त्र सञ्चालक चयन गर्ने सम्बन्धमा ।

६. कम्पनी सचिवको नियुक्ती गर्ने सम्बन्धमा ।

ख) विशेष प्रस्तावहरु ः

१.  कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन ९क्ष्एइ० जारी गर्ने सम्बन्धमा ।

२. प्रारम्भिक सार्वजनिक निष्काशन ९क्ष्एइ० बाट प्राप्त रकम ऋण तिर्ने सम्बन्धमा ।

३. कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्काशन ९क्ष्एइ० गर्ने सम्बन्धमा नियमनकारी निकायले  प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न, फेरबदल, संशोधन, परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोहि अनुरुप आवश्यक समायोजन गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

ख) विविध ः

सञ्चालक समितिको निर्णय बमोजिम

सञ्चालक अध्यक्ष